Main News

रुपन्देहीमा सहकारी पीडितको संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २७ गते १८:०७
रुपन्देहीमा सहकारी पीडितको संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

२७ जेठ २०८० रुपन्देही । सहकारी पीडितहरुको संख्या लुम्बिनी प्रदेशमा समेत बढ्दै गएको छ । बचतकर्ताले सहकारीबाट रकम फिर्ता पाउन नसकेको गुनासो गर्न थालेका छन् ।

ग्रामीण क्षेत्रका भन्दा शहरी क्षेत्रमा सञ्चालित सहकारीमा समस्या देखिएको छ । लुम्बिनी प्रदेशका १० वटा सहकारीमा अहिले समस्या देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *