
राष्ट्रिय महिला लीग फूटबलमा आज अन्तिम दुई खेल हुँदै
७ फागुन २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा आज अन्तिम दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । पुलिस र चौदण्डीबीचको खेल बिहान १० बजे सुरु हुनेछ ।...