अन्तर्वार्ता

राष्ट्रिय सुरक्षा सल्लाहकारको आवश्यकता र भूमिका के ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० असार १ गते २०:२७
राष्ट्रिय सुरक्षा सल्लाहकारको आवश्यकता र भूमिका के ? (भिडियो कुराकानी)

१ असार २०८० काठमाडौं । सरकारले हिजोमात्र राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । मुख्य सचिवमा बैकुण्ठ अर्याललाई ल्याउन तीन महिना कार्यकाल बाँकी रहेका शंकरदास वैरागीलाई मन्त्रीस्तर बनाएर सल्लाहकार नियुक्त गरिएको हो ।

पद व्यवस्थापनका लागि मात्र नयाँ पद सृजना गरिएको हो वा सरकारले सुरक्षा सल्लाहकारको आवश्यकता ठानेको हो रु प्रश्न उठेको छ । तर धेरैले व्यवस्थापनका लागि नै सुरक्षा सल्लाहकार बनाइएको टिप्पणी गरेका छन् ।

आजको तीन मिनेटमा हामीले अहिले नेपालमा राष्ट्रिय सुरक्षा सल्लाहकारको आवश्यकता कतिको छ ? र उसको भूमिका कस्तो हुनुपर्छ रु भनेर अन्तराष्ट्रिय कुटनीतिका जानकार तथा नेपाली सेनाका अवकाशप्राप्त उपरथी विनोज बस्न्यातलाई सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्