
आजबाट हट्यो काठमाडौं उपत्यकामा यातायातमा लगाइएको जोरबिजोर प्रणाली
३ पुस २०७७ काठमाडौं .। सरकारले कोरोना संक्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाभित्र चल्ने सवारीसाधनमा लागु गरेको जोरबिजोर प्रणाली आजबाट हटाइएको छ । सर्वसाधारणको चहलपहल बढेसँगै सार्वजनिक यातायातका साधनमा भिडभाड बढेपछि जोरबिजोर प्रणाली हटाइएको हो। सरकारले साउनदेखि लकडाउन खुकुलो बनाएर...