यातायात

साउन १ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउने तयारी

३१ असार २०७८ काठमाडौं । साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी...

यातायात भाडा बढ्यो, ओली सरकारको निर्णय अहिले सार्वजनिक (भिडियो रिपोर्टसहित)

३१ असार २०७८ काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धि भएको भन्दै सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । यातायात व्यवस्था विभागको कार्यदलले बनाएको प्रतिवेदन...

भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग्दै यातायात व्यवसायीले दिए धर्ना

२९ असार २०७८ काठमाडौं । भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप लगाउन पाउनुपर्ने लगायतका ७ बुँदे माग राख्दै यातायात व्यवसायीले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन् । व्यवसायीले यातायातसँग सम्बन्धित व्यक्तिलाई खोप लगाउनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक...

सार्वजनिक यातायात सञ्चालनसँगै उपत्यकामा बढ्यो चहलपहल (फोटो फिचरसहित)

२२ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा लागू हुनेगरी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटाउनुको साथै २५ सिट क्षमताभन्दा कमका सवारी साधनलाई...

सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा

१६ असार २०७८ काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ...

दुई महिनापछि काठमाडौंका सडकमा सार्वजनिक यातायात, के भन्छन् चालक ? (भिडियो रिपोर्टसहित)

१५ असार २०७८ काठमाडौं । झण्डै दुई महिनापछि काठमाडौंमा सार्वजनिक गाडी चलेका छन् । प्रशासनले जोर बिजोर प्रणालीमा सबै प्रकारका निजी र २५ सिटभन्दा बढी क्षमताका भाडाका गाडी चल्न दिएको छ । लामो समयपछि सडकमा निस्किएका गाडी चालकले भने...

काठमाडौँ उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन

१५ असार २०७८ काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । जोर–बिजोर प्रणालीअनुसार सार्वजनिक यातायात बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकको निर्णयअनुसार आजबाट सार्वजनिक सवारीसाधन सञ्चालनमा...

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली, खाद्यान्न पसल दिनभर खुल्ने केके खुलेनन् ? (सूचनासहित)

१४ असार २०७८ काठमाडौं । मङ्गलबारदेखि काठमाडौँ उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन गरिने भएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने...

उपत्याकाको निषेधाज्ञाबारे आज निर्णय हुँदै, यसरी सञ्चालन हुनेछन् सार्वजनिक यातायात

१४ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । आजको बैठकमा सार्वजनिक यातायातलाई पनि जोरविजोर प्रणालीमा सञ्चालन गर्न दिनेबारे निर्णय हुनेछ । निषेधाज्ञा थप गर्ने विषयमा उपत्काका तीनै...

स्वास्थ्य मापदण्ड पूरा गरी यातायात चलाउन प्रशासन सकारात्मक

११ असार २०७८ काठमाडौं । स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न स्थानीय प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । व्यवसायी र सरकारी अधिकारीहरुबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा...