मौद्रिक नीति

मौद्रिक नीतिपछि आकाशिएको शेयर बजारमा करेक्सन

५ साउन, २०७७ काठमाडौं । मौद्रिक नीतिपछि आकाशिएको शेयर बजारमा आज करेक्सन भएको छ । हिजो ६ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेर कारोबार नै रोकिएको शेयर बजार आज पनि शुरुमा बढेको थियो । तर दोश्रो सर्किट ब्रेकपछि खुलेको बजार...

शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक असर

४ साउन, २०७७ काठमाडौं । शेयर बजारमा मौद्रिक नीतिको सकारात्मक असर परेको छ । नेप्से ६ प्रतिशतले बढेपछि आजको कारोबार १२ बजेर ८ मिनेटमा नै रोकिएको छ । तीन पटक सर्किट लागेको आजको बजारमा जम्मा ८ मिनेटमात्र कारोबार भएको...

मौद्रिक नीतिः उद्योगी व्यवसायीलाई राहत, कार्यान्वयन चुनौतिपूर्ण (भिडियोसहित)

२ साउन, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थला परेका बैंक तथा वित्तीय संस्था, ऋणी र निक्षेपकर्तालाई बचाउने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको छ । गभर्नरका रुपमा महाप्रसाद अधिकारीले पहिलो पटक सार्वजनिक गरेको मौद्रिक नीतिले विशेषत...

राहत प्याकेजसहितको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

२ साउन, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, ऋणी र निक्षेपकर्तालाई बचाउने गरी राहत प्याकेजसहितको मौद्रिक नीति सार्वजनिक गरेको छ । ७ प्रतिशतभित्र मूल्यबृद्धि सीमित राख्ने लक्ष्य राखेको मौद्रिक नीतिमा कोरोनाबाट मारमा परेका उद्योग व्यवसायलाई...

थला परेको अर्थतन्त्र उठाउने मौद्रिक नीति ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव

२९ असार, २०७७ काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कोरोना महामारीबाट थला परेको अर्थतन्त्र माथि उठाउने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । अर्थ समितिको बैठकमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अपेक्षा गरे अनुसार नीति तथा कार्यक्रम र बजेट नआएकाले त्यसमा...