अन्तर्वार्ता
आगामी मौद्रिक नीतिबारे यस्तो छ निर्यात व्यवसायी महासंघका अध्यक्षको अपेक्षा (भिडियो कुराकानी)
२०८० असार २ गते २०:४४
२ असार २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले विगतमा माग गरे अनुसारको कर्जा नपाएको गुनासो गर्ने उद्योगी, व्यवसायीहरु बैंकसँग अधिक लगानीयोग्य रकम हुँदा पनि किन कर्जा लिन चाहिरहेका छैनन् भनेर निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकरप्रसाद पाण्डेलाई सोधेका छौं ।
प्रतिक्रिया