
वरिष्ठ नेता खनालले भने–मिडियाका कच्चा मानिसहरु नेकपा फुट्छ भन्दैछन् तर कुनै हालतमा फुट्दैन
१५ मंसिर, २०७७, पशुपतिनगर । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने बताउनुभएको छ । उहाँले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी दिनुभयो । “नेकपा फुटिदिन्छ...