Main News
मानिसमा कसरी बन्छ कोरोनाविरुद्धको एन्टिबडी ? (भिडियो कुराकानीसहित)
२०७८ भदौ १४ गते २१:०१

१४ भदौ २०७८ काठमाडौं । नेपालमा करिब ६९ प्रतिशत नागरिकमा कोरोनाविरुद्धको एन्टिबडी पाइएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै कोरोना विरुद्धको एन्टिबडीको विषयमा जानकारी गराएको हो ।
सरकारले सेरोप्रेभलेन्स सर्भे मार्फत एन्टिबडी विकास भएको पुष्टि गरेको हो । सरोप्रेभलेन्स सर्भे र कोरोना विरुद्धको एन्टिबडी विकासको विषयमा सहकर्मी विनोद थापा र सृजना बरालले सर्भेमा सहभागी इन्टरप्याड नेपालका अध्यक्ष, डाक्टर समीरमणि दीक्षितसँग कुराकानी गरेका छन्–
प्रतिक्रिया