मानसिक

अनावश्यक चिन्ताले मानसिक स्वास्थ्यमा गम्भीर असर, यस्तो छ बच्ने उपाय (भिडियोसहित)

२७ मंसिर, २०७७ काठमाडौं । अनावश्यक रुपमा चिन्ता लिने हुँदा मानसिक स्वास्थ्यमा असर पुग्ने गरेको छ । र चिन्ताकै कारण पछिल्लो समयमा मानसिक रोगीको संख्या बढिरहेको छ । धेरै चिन्ता लिएर मानसिक स्वास्थ्यमा असर पर्नबाट जोगिन के के गर्ने...

कोरोना कहर: यसरी हुन सकिन्छ मानसिक रुपमा बलियो (भिडियोसहित)

८ कात्तिक, २०७७ काठमाडौं । कोरोना कहरका कारण यस पटक दशैं हर्षोलासका साथ मनाउने वातावरण छैन । कोरोनासँगै मानसिक स्वास्थ्यमा पनि असर परिरहेको छ । यो अवस्थामा संयमित हुन चिकित्सकको आग्रह छ । दशैं भित्रिसकेको छ । तर गत...

के हुन्छ पीसीआर रिपोर्ट बेलैमा नआउँदा ? मानसिक तनावमा सर्वसाधारण (भिडियोसहित)

४ कात्तिक, २०७७ काठमाडौं । आफूमा कोरोना संक्रमण छ छैन भन्ने निर्क्यौल गर्न पीसीआर परीक्षण अत्यन्तै आवश्यक छ । तर पीसीआर परीक्षणको नतिजा समयमा नआउँदा नागरिक हैरान भएका छन् । पीसीआर परीक्षणको नतिजा आउन किन ढिला भइरहेको छ त...

नागरिकको मानसिक स्वास्थ्यबारे प्रधानमन्त्रीको गम्भीर चासो (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन र निषेधाज्ञाको मारमा परेका नागरिकको मानसिक स्वास्थ्यका बारेमा मनोचिकित्ससँग छलफल गर्नुभयो । कोरोना कहरमा परेका नागरिकले आक्रोश र निराशा व्यक्त गरिरहेका बेला यो छलफल हुनु आफैमा अर्थपूर्ण छ । प्रधानमन्त्रीसँगको छलफलमा के...

कोरोनाबाट सिर्जित मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

२३ भदौ, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण सिर्जित मनोसामाजिक समस्या सम्बोधन गर्नेगरी तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायलाई सक्रिय हुन निर्देशन दिनुभएको छ । बालुवाटारमा मनोचिकित्सकसँग छलफल...

बालबालिकामा लकडाउनको असर, मानसिक समस्या आउने मनोविदहरुको चेतावनी (भिडियोसहित)

२१ असार, २०७७ काठमाडौं । लकडाउनका कारण विद्यालय बन्द भएपछि अधिकांश बालबालिका अहिले घरमै छन् । लामो समयदेखि घरमै रहेका बालबालिको उचित ख्याल राख्न नसके मनसिक समस्या बढ्न सक्ने मनोविद्ले चेतावनी दिएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले...