नागरिकको मानसिक स्वास्थ्यबारे प्रधानमन्त्रीको गम्भीर चासो (भिडियोसहित)

Himalaya Television
२०७७ भदौ २३ गते २०:३३

नागरिकको मानसिक स्वास्थ्यबारे प्रधानमन्त्रीको गम्भीर चासो (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन र निषेधाज्ञाको मारमा परेका नागरिकको मानसिक स्वास्थ्यका बारेमा मनोचिकित्ससँग छलफल गर्नुभयो ।

कोरोना कहरमा परेका नागरिकले आक्रोश र निराशा व्यक्त गरिरहेका बेला यो छलफल हुनु आफैमा अर्थपूर्ण छ । प्रधानमन्त्रीसँगको छलफलमा के के भयो ? मनोचिकित्सकहरुले के सुझाव दिए ?

यसबारे हामीले छलफलमा सहभागी मनोचिकित्सक डा. सगुन पन्तसँग कुराकानी गरेका छौं–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs