अन्तर्वार्ता
नागरिकको मानसिक स्वास्थ्यबारे प्रधानमन्त्रीको गम्भीर चासो (भिडियोसहित)
२०७७ भदौ २३ गते २०:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन र निषेधाज्ञाको मारमा परेका नागरिकको मानसिक स्वास्थ्यका बारेमा मनोचिकित्ससँग छलफल गर्नुभयो ।
कोरोना कहरमा परेका नागरिकले आक्रोश र निराशा व्यक्त गरिरहेका बेला यो छलफल हुनु आफैमा अर्थपूर्ण छ । प्रधानमन्त्रीसँगको छलफलमा के के भयो ? मनोचिकित्सकहरुले के सुझाव दिए ?
यसबारे हामीले छलफलमा सहभागी मनोचिकित्सक डा. सगुन पन्तसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया