महाअभियोग

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

२८ पुस २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरिएको छ । राष्ट्रपति ट्रम्पलाई पदबाट हटाउन तल्लो सदनमा औपचारिकरूपमा महाअभियोग प्रस्ताव प्रस्तुत गरिएको हो । डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रिप्रेजेन्टेटिभ्समा पेश प्रस्तावमा ट्रम्पमाथि गत साता संसद...

तत्काल संसद अधिवेशन बोलाएर राष्ट्रपतिमाथि महाअभियोग लगाउन जसपा नेता डा. भट्टराईको माग

१ पुस २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री एबं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले तत्काल संसद अधिवेशन आब्हान गरी राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा डा भट्टराइले ओलीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको...

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै माइतीघरमा प्रदर्शन (भिडियोसहित)

९ साउन, २०७७ काठमाडौं । श्रीमतिको हत्या गरेको अभियोगमा सर्वोच्च सहित जन्मकैदको फैसला सुनाईएका पूर्व डिआईजी रञ्जन कोइराला ८ वर्षको जेल सजाय भोगि विहिबार रिहा भए । सर्वोच्चको फैसलामा नागरिक समाज, सामाजिक सञ्जाल लगाएतमा विरोध भैरहेको छ । प्रधानन्यायाधीश...

अपराध संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाउन डा. भट्टराईको माग

९ साउन, २०७७, काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले संसद अधिवेशन बोलाएर अपराधका संरक्षक न्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने बताउनु भएको छ । श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने...