मतदान

राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमा तल्लो सदनमा मतदान हुने

२७ पुस २०७७ वाशिङ्गटन डीसी । अमेरिकाको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्तावमाथि मतदान हुने भएको छ । संसद भवनमा भएको आक्रमण र तोडफोडमा राष्ट्रपति ट्रम्पको भूमिकाबारे तल्लो सदनमा डेमोक्रेटिक पार्टीले महाभियोग प्रस्ताव पेश गर्ने तयारी थालेका छन्...

जर्जिया राज्यमा माथिल्लो सदन सिनेटका दुई स्थानका लागि मतदान

२२ पुस २०७७ न्युयोर्क । अमेरिकाको जर्जिया राज्यमा माथिल्लो सदन सिनेटका दुई स्थानका लागि मतदान भएको छ । जर्जियामा रिक्त दुई स्थानका लागि दोस्रो चरणको मतदान भएको हो । सिनेटको शक्ति सन्तुलनका लागि जर्जियाका दुई सिट महत्वपूर्ण छन् ।...

मतदानबाट अस्पताल बनाउने ठाउँको टुङ्गो

१६ पुस २०७७ म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँसभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने...

अमेरिकी राष्ट्रपति चुनावको मतदान सकियो, वाइडनको शुरुवाती अग्रता

१९ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिएको छ ।मतदान सकिए लगत्तै केही स्थानका नतिजासमेत आउन शुरू भएको छ । शुरुवातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता बनाए पनि अहिले जो बाइडनले अग्रता लिएका छन् । दशकयताकै सबैभन्दा विभाजित...

भारतको बिहार विधानसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान

१८ कात्तिक, २०७७ पटना । भारतको बिहार विधानसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको मतदान भइरहेको छ । बिहार विधानसभा निर्वाचनको दोस्रो चरणमा १७ जिल्लाका ९४ सिटका लागि मतदान भइरहेको हो । बिहार विधानसभामा २ सय ४३ सिट रहेको छ...

विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ : मन्त्री भुसाल

२१ भदौ, २०७७, अमेरिका (टेक्सस) । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ । उहाँले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित...

संविधान संशोधनको मतदानमा भाग नलिने सांसदसँग नेकपाले सोध्यो स्पष्टिकरण

२ असार, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको मतदान प्रक्रियामा उपस्थित नहुने आफ्ना चार सांसदलाई स्पष्टीकरण सोधेको छ । गत जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदान गर्ने दिन...

संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने जसपाको निर्णय

३० जेठ, २०७७ काठमाडौं । प्रतिनिधि सभाबाट भोलि शनिबार नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी छ। संशोधन हाल्ने समय सकिएकाले शनिबारको बैठकमा संविधान संशोधन पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको...