भारत

सरकारले किन्यो खोप : भारतबाट आएको खोप कसकसले लगाउन पाउँछन् ? (भिडियो रिपोर्टसहित)

९ फागुन २०७७ काठमाडौं । सरकारले पहिलो पटक कोरोनाविरुद्धको खोप किनेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरीद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज कोभिशिल्ड खोप आज काठमाडौं आइपुगेको छ । सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियासँग...

भारतमा खरिद गरिएको दश लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइयो (भिडियो रिपोर्टसहित)

थप ९ फागुन २०७७ काठमाडौं । नेपालले भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप आज काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्स्टिच्युटसँग सरकारले किनेको २० लाखमध्ये १० लाख डोज कोभिसिल्ड खोप आज एयर इन्डियाको बिमानबाट काठमाडौं आइपुगेको हो ।...

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

९ फागुन २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । डा। बाबुराम भट्टराई नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली जानु भएको उनको सचिवालयले जनाएको छ...

पूर्वप्रधानमन्त्री डा.भट्टराई स्वास्थ्य उपचारका लागि आज भारत जाँदै

९ फागुन २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई आजभारत जान लाग्नुभएको छ । नेपाल वायुसेवा निगमको जहाजबाट उहाँ आज स्वास्थ्य उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली जान लाग्नुभएको हो । उहाँको सचिवालयका...

आज भारतबाट थप १० लाख डोज खोप नेपाल ल्याइँदै

९ फागुन २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १. ३० बजेको को एयर इन्डियाको विमानमार्फत खोप...

भारतको मध्यप्रदेशमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

५ फागुन २०७७ मध्यप्रदेश । भारतको मध्यप्रदेशमा यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मध्यप्रदेशको सिधी जिल्लास्थित रामपुर नैकिन थानाक्षेत्र नजिकै यात्रुबाहक बस नहरमा खस्दा ५१ जनाको मृत्यु भएको हो । बस सिधी जिल्लाबाट सतनातर्फ...

भारतको मध्यप्रदेशमा भएको बस दुर्घटनामा ३७ जनाको मृत्यु

४ फागुन २०७७ मध्यप्रदेश । भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । बस नहरमा खसेको हो । दुर्घटनास्थलमा उद्धारकार्य जारी रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । बसमा ५० भन्दा बढी यात्रु सवार थिए ।...

इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टमा भारत ३ सय १७ रनले विजयी

४ फागुन २०७७ चेन्नाई । इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारत ३ सय १७ रनले विजयी भएको छ । दोस्रो टेष्टअन्तर्गत आज चेन्नईमा चौथो दिन भारतले इंग्ल्याण्डमाथि ‍३ सय १७ रनको शानदार जित निकालेको हो । जितका लागि ४...

भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा मृत्यु हुने दश नेपालीको पहिचान खुल्यो

२८ माघ २०७७ काठमाडौं । भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा परेर मृत्यु हुने १० जना नेपालीको पहिचान भएको छ । अझै ११ नेपाली बेपत्ता छन् । उत्तराखण्डस्थित चमोलीमा गत आइतबार हिमनदी फुटेर धौलीगंगा र अलकनन्दासहितका नदीमा ठूलो बाढी...

भारतविरुद्धको टेष्ट क्रिकेट सिरिजमा इंग्ल्याण्डको अग्रता

२७ माघ २०७७ नयाँ दिल्ली । भारतविरुद्धको टेष्ट क्रिकेट सिरिजमा इंग्ल्याण्डले अग्रता लिएको छ । चेन्नइमा भएको पहिलो टेष्ट इङ्ल्याण्डले २ सय २७ रनले जितेको हो । अन्तिम दिन ४ सय २० रनको लक्ष्य पछ्याएको भारतलाई १ सय ९२...