
घुससहित मालपोत कार्यालय बाराका निमित्त प्रमुखसहित दुई जना पक्राउ
८ फागुन २०७७ बारा । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानून व्यवसायी बद्रीप्रसाद बडाल घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख खनाललाई अमलेखगञ्जस्थित जग्गा होटलबाट...