अन्तर्वार्ता

रमेश खरेललाई प्रश्न : बारा-२ मा तपाईंको योगदान के छ ?(भिडियो कुराकानी)

हिमालय टिभी
२०७९ चैत २२ गते २१:०२
रमेश खरेललाई प्रश्न : बारा-२ मा तपाईंको योगदान के छ ?(भिडियो कुराकानी)

२२ चैत २०७९ काठमाडौं । जनता समाजवादी पार्टीबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेसँगै रिक्त रहेको बारा–२ मा रोचक प्रतिस्पर्धा हुँदैछ । यस क्षेत्रमा गत मंसिर ४ गतेको निर्वाचनमा विभिन्न क्षेत्रबाट पराजित उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुँदैछ ।

जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, नेकपा एमालेबाट पुरूषोत्तम पौडेल, नागरिक उन्मुक्ति पार्टीका डा कमरुल्लाह अन्सारी र आम जनता पार्टीबाट अरूणकुमार ज्ञवाली उम्मेदवार छन् ।

पूर्व डिआइजी खरेल काठमाडौँबाट पराजित हुनुभएको थियो । अहिले बारामा चुनाव लड्दै हुनुहन्छ । आजको तीन मिनेटमा रौतहट सहकर्मी राकेश यादवले बारा पुगेर खरेललाई तपाई पाहुना उम्मेदवारलाई जनताले किन मत दिने भनेर सोध्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्