Main News
उपेन्द्र यादवलाई पछि पार्दै बारामा कुशवाहको अग्रता
२०८० वैशाख ११ गते १६:३५
११ वैशाख २०८० बारा । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।
यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिन्ु भएको हो ।
पछिल्लो मत परिणामअनुसार कुशवाहले ११४६ मतसहित अग्रता कायम गर्नु भएको छ । जसपाका यादवले कुशवाहलाई १११७ मतसहिछ पछ्याइरहनु भएको छ ।
एमालेका पुरुषोत्तम पौडेलले ५३८ मत पाउनु भएको छ भने रास्वपाका रमेश खरेलले २४४ मत प्राप्त गर्नु भएको छ ।
प्रतिक्रिया