बगर

काठमाडौंमा संक्रमितको शव व्यवस्थापनमा समस्या, बगरमा जलाउन थालियो शव (भिडियो रिपोर्टसहित)

२० वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुने बढ्दै गएपछि काठमाडौंमा शव व्यवस्थापनमा समस्या भएको छ । जसका कारण सेनाले पशुपतिमा विद्युतीय शवदाह गृह नजिकै बागमती किनारमा शव जलाउन थालेको छ । काठमाडौं उपत्यका र आसपासमा कोरोना संक्रमणबाट...