फेवाताल

फेवातालको क्षेत्रफल दुई हजार ५०० रोपनी बढ्यो

१९ फागुन २०७७ काठमाडौं । निकै लामो समयदेखि चर्चा र विवादको विषय बनिरहेको फेवातालको पछिल्लो क्षेत्रफल हालै सार्वजनिक भएको छ । सरकारद्वारा गठित फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले तयार पारेको प्रतिवेदन यही फागुन २ गते नेपाल सरकारलाई...

फेवाताल सिमाङ्कन र नक्साङ्कन समितिको म्याद तीन महिना थप

१६ फागुन २०७७ पोखरा । फेवातालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको म्याद तीन महिना थपिएको छ । तालको क्षेत्रफल तयार पारेर संघ र प्रदेश सरकारलाई बुझाएको समितिलाई थप काम गर्ने जिम्मासहित तीन महिना दिइएको हो । गण्डकी...

फेवातालको सिमांकन सकियो, तालको नयाँ क्षेत्रफल ५ दशमलव ७२ वर्ग किलोमिटर (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७७ पोखरा । पोखराको गहना फेवातालको बाँध मर्मत कार्य धमाधम भइरहेको छ । फेवा बाँध निर्माणको काम गर्न पानीको सतह घटाइएकै बेला तालको सिमांकन तथा नक्सांकन समितिले काम टुंग्याएको छ । यसरी टुंग्याएको सिमांकनसहितको प्रतिवेदन प्रधानमन्त्री केपी...

माटो निकालेर फेवातालको आयु लम्ब्याइने

२ फागुन २०७७ पोखरा । पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु...

फेवातालको पानी घटेपछि सल्बलाउँदै अतिक्रमणकारी (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ पोखरा । पोखरामा फेरी एकपटक फेवातालले चर्चा पाएको छ । तालमा पानीको सतह घटेको छ । बाँध मर्मत गर्न पानीको सतह घटाइएपछि तालको किनार अहिले उजाड देखिन्छ । पानी घटाएका बेला अतिक्रमणकारी पनि सल्बलाएका छन् ।...

फेवाताल अतिक्रमण अझै हटेन, २५ महिनादेखि सर्वोच्चको आदेश अलपत्र (भिडियोसहित)

१३ असोज, २०७७, पोखरा । पोखरा महानगरपालिकाले फेवाताल संरक्षणको पछिल्लो प्रयास स्वरुप विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । सर्वोच्च अदालतले ६ महिनाभित्र फेवातालको चार किल्ला छुट्याउनु भनेर आदेश दिए पनि २५ महिना वित्दा समेत यो कामले पूर्णता पाएको...

लामो समयपछि पोखराको फेवातालमा डुंगा सञ्चालन

४ असोज, २०७७, पोखरा । पर्यटकीय नगरी पोखरास्थित फेवातालमा लामो समयपछि डुंगा सञ्चालनमा आएको छ । लक डाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लकडाउनका...

फेवाताल-सराङकोट केबलकार निर्माण अवधि लम्बियो

३ असोज, २०७७ पोखरा । पोखराको फेवाताल किनारबाट साराङकोट जोड्ने केबलकार निर्माणको अवधि लम्बिएको छ । बैशाख महिना अघि नै निर्माण सम्पन्न गर्ने योजना रहेपनि लकडाउन र निशेधज्ञाका कारण अन्नपूर्ण केवलकार निर्माण पछि धकेलिएको हो । २ हजार २...

पर्यटकले खचाखच रहने फेवाताल अहिले सुनसान, पर्यटकको प्रतिक्षामा व्यवसायी (भिडियोसहित)

१० साउन, २०७७ पोखरा । कुनै बेला आन्तरिक र विदेशी पर्यटकले खचाखच हुने पोखराको फेवाताल यतिबेला सुनसान छ । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनपछि हराएको फेवातालको रौनक अझै फर्कन सकेको छैन । ताल किनारमा सानो व्यवसाय चलाएर गुजारा...