प्रदुषण

प्रदुषण बढेसँगै स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या देखिन थाल्यो (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ काठमाडौं । नेपालका विभिन्न स्थानमा वायू प्रदुषण बढेसँगै मानिसमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या देखिन थालेको छ । वायू प्रदुषणका कारण उत्पन्न हुने समस्याबाट बच्न के गर्ने त ? चिकित्सकका सुझाव समेटिएको यो रिपोर्ट हेरौं– केही दिनदेखि...