
प्रतिपक्षी दल कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
२ फागुन २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । फागुन ७ गतेका लागि तोकिएको महाधिवेशनका लागि कुनै पनि तयारी नगरेको र महाधिवेशन स्थगित भएको घोषणा समेत नगरेको कांग्रेसले बुधबारका लागि केन्द्रिय समिति...