पुल

बाढीबाट क्षतिग्रस्त पुल निर्माण तत्काल अघि बढाउन निर्देशन

१७ साउन २०७८ काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले बाढीका कारण क्षतिग्रस्त पुलको निर्माण तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकले वर्षाका कारण देशभरका विभिन्न सडकखण्डमा निर्माणाधीन पुल क्षतिग्रस्त भएको र त्यसको कारण पत्ता लगाइ...

कैलाली र कञ्चनपुर जोड्न पुल त छ तर अपुरो अनि प्रयोगविहीन (भिडियो रिपोर्टसहित)

१५ साउन २०७८ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरदेखि कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट जोड्ने पक्की पुलको निर्माण कार्य शुरु भएको ७ वर्ष पूरा भएको छ । तर पुल भने अझै अधुरो छ ।...

पुलमा पुगेको क्षति अध्ययनका लागि कार्यदल गठन

२२ असार २०७८ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ...

पर्साको बगही नदीमाथिको पुल भाँचिएपछि स्थानीयलाई समस्या (भिडियो रिपोर्टसहित)

२६ जेठ २०७८ पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ मा रहेको बगही नदीमाथिको पुल भाँचिएपछि गाउँलेलाई ओहोर दोहोरमा समस्या भएको छ । कृषि प्रयोजन तथा हल्का सवारी साधन आवत् जावतका लागि बनाइएको यो पुलमा हजारौं किलो निर्माण...

पुल भाँच्चिदा बेपत्ता दुई जनामध्ये एक जनाको शव फेला

१५ वैशाख २०७८ चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल भाँचिदा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ । भारतको बिहार स्थित पश्चिम चम्पारण घर भएका २३ वर्षीय सुजित माझीको शव भेटिएको प्रहरीले जनाएको...

चौतर्फी विरोधपछि हट्यो पुलमा लगाइएको कर

९ वैशाख २०७८ बागलुङ । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु रु २० लिन थालिएको थियो । जनस्तरबाट व्यापक विरोध भएपछि अर्को...

तनहुँ र चितवन जोड्न त्रिशुलीमा बनिरहेको पुल भत्कियो

२४ चैत २०७७ चितवन । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशुली नदीमाथि बनिरहेको पुल भत्किएको छ । पुलको ८० मिटर भाग भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। २ सय २० मिटर लामो र ८ दशमलब ५ मिटर...

द्रुतमार्गको सुरुङमार्ग र मोटरेबल पुल निर्माणका लागि प्रक्रिया शुरु

९ फागुन २०७७ काठमाडौं । काठमाडौँ–तराई द्रुतमार्गको सुरुङमार्ग र मोटरेबल पुल निर्माणका लागि प्रक्रिया शुरु भएको छ । द्रुत मार्गको ‘माइलस्टोन’का रूपमा लिइएको सुरुङ मार्ग तथा मोटरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको...

सिंचाइमा झोलुङ्गे पुलको यस्तो उपयोगिता (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ धनकुटा । सामान्यतया झोलुङ्गे पुल खोला वा नदी तर्नका लागि प्रयोग गर्ने गरिन्छ । तर धनकुटामा भने सिंचाइको लागि समेत झोलुङ्गेपुल उपयोगी देखिएको छ । कसरी त ? धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर १ सफाईटारका बासिन्दा...

झोलुङ्गे पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया शुरु

११ माघ २०७७ गलकोट । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा...