
कोरोना महामारी पीडित व्यवसायीले घोषणा गरे आन्दोलन
४ पुस २०७७ काठमाडौं । कोभिड १९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरु एकताबद्ध भएर आन्दोलन घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसका कारण लकडाउन घोषणापछि पेशा, व्यवसाय धरासायी भएको र राज्यले सेवामूलक तथा...