Main News
कस्तो छ मिटरब्याज पीडितको कथा ? (भिडियो रिपोर्टसहित)
२०८० वैशाख ८ गते २०:४९

८ वैशाख २०८० काठमाडौं । विभिन्न जिल्लाका मिटरब्याज पीडित न्याय माग्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उनीहरु सरकारसँग वार्तामा पनि बसे। तर, फलदायी भएन। बरु, प्रदर्शनका क्रममा सरकारले निर्मम दमन गर्यो।
सरकारसँग फेरि वार्ता हुने नहुने अन्यौलबीच शान्तिबाटिकामा धर्नामा छन् मिटरब्याज पीडित। आन्दोलन छोडौं, कहिल्यै न्याय नपाइएला भन्ने चिन्ता। नछोडौं यो विरानो सहरमा टिक्नै मुस्किल।
यही पृष्ठभूमिमा सरकारसँगको वार्तामा केके भयो ? फेरि वार्ताको संभावना छ कि छैनरु अब आन्दोलनले कस्तो स्वरुप लिन्छरु भनेर सहकर्मी शंकर खत्रीले मिटरब्याज पीडित तथा ठगीविरुद्ध संर्घष समितिका प्रवक्ता नीर्ग नवीनसँग कुराकानी गर्नुभएको छ।
प्रतिक्रिया