पहाड

देशका उच्च हिमाली भू–भागमा हिमपात र पहाडमा पानी पर्ने पूर्वानुमान

१९ पुस २०७७ काठमाडौं । आजदेखि मौसम बदली भई देशका विभिन्न ठाउँमा पानी पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका उच्च हिमाली भू–भागमा हल्का हिमपात र पाहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार...

पहाडमा टोपी र तराईमा धोती दिवस

१७ पुस २०७७ काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन आज नेपालको एक समुदायमा टोपी दिवस पनि मनाइन्छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर विशेष गरी पहाडी क्षेत्रमा यो दिवस मनाउन थालिएको हो...

सुक्खा पहाड खनेर निकालियो खानेपानी : फर्किए बसाइँ सर्ने गाउँले

१६ पुस २०७७ इलाम । खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका–११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ । सुक्खाग्रस्त क्षेत्रमा पानीको हाहाकार भएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको थियो । नगरले डिप बोरिङमार्फत जमिन खनेर पानी निकालेपछि बसाइँ सर्ने फर्किन...

तराईमा देखिने डेंगी उपत्यका मात्र होइन पहाडमा पनि (भिडियोसहित)

१६ असार, २०७७ काठमाडौं । कोरोना भाइरससँग जुधिरहेको देशमा डेंगीको प्रकोप बढेको छ । कुनै बेला तराईका जिल्लामा मात्र देखिने गरेको डेँगी अहिले काठमाडौंमा मात्र हैन, हिमाली जिल्लामा पनि देखिने गरेको छ । गत पुसयता देशका विभिन्न जिल्लामा गरेर...