पर्यटनमन्त्री

पर्यटनमन्त्रीले भने–तत्काल लकडाउनको सम्भावना छैन (भिडियोसहित)

४ मंसिर, २०७७ पर्सा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले तत्कालै लकडाउनको संभावना नभएको बताउनुभएको छ । सरकारले पुनह लकडाउनको तयारी गरिरहेको चर्चा चलिरहेका बेला मन्त्री भट्टराइले त्यसो नहुने बताउनुभयो । वीरगंजमा भएको नेकपा कार्यकर्ता भेलामा...

विमानस्थल सुरक्षाका लागि छुट्टै युनिट गठन गर्न पर्यटनमन्त्रीको आग्रह (भिडियोसहित)

२ मंसिर, २०७७ काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षाका लागि...

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

२४ असोज, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । सामाजिक संजाल फेसबुकमार्फत मन्त्री भट्टराईले आफूलाई संक्रमण देखिएको जानकारी दिनुभएको छ । हल्का ज्वरो आउनेबाहेक अरु समस्या नभएको भन्दै उहाँले आफ्नो सम्पर्कमा...

पर्यटनमन्त्रीद्वारा आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित खातुनलाई आर्थिक सहयोग

२१ भदौ, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गर्नुभएको छ । खातुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । गत वर्ष...

चीनको बचाउमा यसरी उत्रिए पर्यटनमन्त्री भट्टराई (भिडियोसहित)

२४ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधानमा चिनियाँ राजदूत सक्रिय बनेको भन्दै विवाद उब्जिएका बेला पर्यटनमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले चीनको बचाउ गर्नुभएको छ । नेपालमा भारत र चीनको गतिविधि तुलना गर्दै...

पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै भर्चुअल मिटिङमा जब पोर्न भिडियो बज्यो…

८ असार, २०७७ काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गर्‍यो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल...