परराष्ट्र

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता

३ माघ २०७७ नयाँ दिल्ली । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ । भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय रक्षा मन्त्री सिंहबीच दिल्लीमा वार्ता भएको हो । वार्तामा दुई देशबिचको सम्बन्ध...

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक आज

१ माघ २०७७ काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक आज बस्दैछ । बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारतको राजनधानी दिल्ली जाँदै हुनुहुन्छ । तीन दिने भ्रमणका क्रममा उहाँले उच्चपदस्थ भारतीय अधिकारीहरूसँग छलफल गर्ने परराष्ट्र...

यस्तो छ नेपालको परराष्ट्र नीतिको एकीकृत दस्तावेज (भिडियोसहित)

२१ मंसिर, २०७७ काठमाडौं । सरकारले पहिलो पटक नेपालको परराष्ट्र नीतिको एकीकृत दस्तावेज सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको नेपालको नयाँ परराष्ट्र नीतिमार्फत सरकारले विभिन्न ८ वटा विषयलाई प्राथमिकतामा राखेको छ । परराष्ट्र नीति सञ्चालनका सम्बन्धमा देखिएका...

नेपालको नयाँ परराष्ट्र नीति– ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ (भिडियोसहित)

२१ मंसिर, २०७७ काठमाडौं । सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गर्नु भएको हो । कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही शत्रुता नभई सबै मित्रता...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक जारी

११ मंसिर, २०७७ काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक बसिरहेको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव...

भारतीय राजदूत क्वात्राद्वारा परराष्ट्र सचिव पौड्यालसँग भेट

१९ कात्तिक, २०७७ काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गर्नुभएको छ। भारतीय प्रधान सेनापति काठमाडौं आउनु भन्दा केही घन्टा अगाडि आज बिहान भेट भएको हो । भेटवार्ताको बारेमा क्वात्राले नेपाली भाषामै...

देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय

१४ कात्तिक, २०७७, काठमाडौं । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट...

रअ प्रमुख मोदीका विशेष दूत, भेट कूटनीतिक मर्यादाभित्रैः प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. भट्टराई

९ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्रीका परराष्ट सल्लाहकार डाक्टर राजन भट्टराईले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएको बताउनुभएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै डाक्टर भट्टराईले रअ प्रमुखको नेपाल...

सहसचिव पौडेल परराष्ट्र सचिवमा बढुवा

२३ असोज, २०७७ काठमाडौं । सरकारले सहसचिव भरतराज पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गरेको छ । वरिष्ठ सहसचिवको रुपमा कार्यरत पौड्यालले परराष्ट्र मन्त्रालयको सचिव हुने अवसर पाउनुभएको हो । निवर्तमान सचिव शंकरदास वैरागीलाई सरकारले मुख्यसचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव...

लिम्पियाधुरासहितको नयाँ नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने योजना छैनः परराष्ट्र

१८ साउन, २०७७ काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका भूमी समेटेर नेपालको नयाँ प्रकाशन गरे पनि त्यो नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउन कुनै तयारी भएको छैन । केहीदिनअघि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भारतीय...