नेपाल सुपर लीग

नेपाल सुपर लीगको उपाधिका लागि धनगढी र काठमाडौंबीच प्रतिस्पर्धा

१ जेठ २०७८ काठमाडौं । नेपाल सुपर लीगको उपाधिका लागि आज दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो संस्करणको प्रतियोगिताको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उपाधि भिडन्त साँझ साढे...

नेपाल सुपर लीगको उपाधि जित्ने चार वटै टोलीको दाबी (भिडियो रिपोर्टसहित)

२८ वैशाख २०७८ काठमाडौं । नेपाल सुपर लिग एनएसएल फूटबलको प्लेअफमा पुगेका चार वटै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् । पहिलो क्वालिफायरमा आज शीर्षस्थानको काठमाडौं रेजर्स् र दोस्रो स्थानको धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । लीग...

नेपाल सुपर लीग फूटबलमा आजदेखि प्लेअफका खेल शुरु हुँदै

२८ वैशाख २०७८ काठमाडौं । पहिलो संस्करणको फेञ्चाइच फूटबल नेपाल सुपर लीगमा आजदेखि प्लेअफका खेल शुरू हुँदैछन् । पहिलो प्लेअफमा शीर्ष दुई टोली काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौं शीर्ष टोली र धनगढी दोस्रो स्थानमा रहँदै...

विराटनगरलाई हराउँदै ललितपुर नेपाल सुपर लीग फूटबलको प्लेअफमा

२५ वैशाख २०७८ काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लीग एनएसएल फूटबलको प्लेअफमा पुगेको छ । दशरथ रंगशालामा भएको खेलमा विराटनगर सिटी एफसीलाई ४–० को फराकिलो अन्तरले हराउँदै ललितपुरले तेश्रो स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाएको हो ।...

नेपाल सुपर लीग फूटबलमा आज दुई खेल हुँदै

२५ वैशाख २०७८ काठमाडौं । पहिलो संस्करणको फ्रेञ्चाइच फूटबल नेपाल सुपर लीगमा आज दुई खेल हुँदैछन् । प्रतियोगिता अन्तर्गत पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसी आमने सामने हुनेछन् । सात अंक जोडेको विराटनगर चौथो तथा ६...

नेपाल सुपर लीगमा आज धनगढी एफसी र पोखरा थन्डर्स भिड्दै

२२ वैशाख २०७८ काठमाडौं । नेपाल सुपर लीग फूटबलमा आज धनगढी एफसी र पोखरा थन्डर्सबीच खेल हुँदैछ । धनगढीको लक्ष्य आज फेरी शीर्ष स्थानमा फर्कने र प्लेअफ पुग्ने सम्भावना थप बलियो बनाउने हुनेछ । तर धनगढी आज पराजित भए...

नेपाल सुपर लीग फूटबलमा विराटनगर सिटी विजयी, एफसी चितवन २–० ले पराजित

२० वैशाख २०७८ काठमाडौं । एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनर सिटी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटीले चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष...

नेपाल सुपर लीग फूटबलमा काठमाडौं रेजर्सविरुद्ध धनगढीको पहिलो जित

१४ वैशाख २०७८ काठमाडौं । धनगढी फुटबल क्लबले काठमाडौं रेजर्सलाई पराजित गर्दै राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले कामठमाडौं रेजर्सलाई ३–० ले पराजित गर्दै दोस्रो खेलबाट पहिलो जित...

नेपाल सुपर लीगमा भारतीय कम्पनी निभियाको बल प्रयोग हुने

७ वैशाख २०७८ काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फूटबल लीग नेपाल सुपर लीग (एनएसएल)मा भारतीय कम्पनी निभियाको बल प्रयोग हुने भएको छ । बल पार्टनरका रुपमा आज एनएसएल आयोजक नेपाल स्पोर्टस् एन्ड म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की...