नीति

सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ कार्यान्वयनमा

११ फागुन २०७७ काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त नीतिगत व्यवस्था कायम गर्ने उद्देश्यले आयोगले नयाँ नीति...

यस्तो छ नेपालको परराष्ट्र नीतिको एकीकृत दस्तावेज (भिडियोसहित)

२१ मंसिर, २०७७ काठमाडौं । सरकारले पहिलो पटक नेपालको परराष्ट्र नीतिको एकीकृत दस्तावेज सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको नेपालको नयाँ परराष्ट्र नीतिमार्फत सरकारले विभिन्न ८ वटा विषयलाई प्राथमिकतामा राखेको छ । परराष्ट्र नीति सञ्चालनका सम्बन्धमा देखिएका...

नेपालको नयाँ परराष्ट्र नीति– ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ (भिडियोसहित)

२१ मंसिर, २०७७ काठमाडौं । सरकारले एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गर्नु भएको हो । कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कोही शत्रुता नभई सबै मित्रता...

कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ : गभर्नर

१८ मंसिर, २०७७ काठमाडौं । कोभिड– १९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले...

विधान, नीति र सिद्धान्त आत्मसात गरे सबै समस्या समाधान हुन्छः नेता नेपाल

१० मंसिर, २०७७ पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्र्दै अगि बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको आज उद्घाटन...

कार्यान्वयन भएन सरकारी नीति, अझै कतिपय स्थानीय तह वाणिज्य बैंकविहीन (भिडियोसहित)

१३ भदौं, २०७७ काठमाडौं । सबै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा पुर्‍याउनुपर्ने सरकारको नीति छ । राष्ट्र बैंकले समेत सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार गर्न पटकपटक ताकेता गर्दै आएको छ । तर त्यसका बाबजुद अझै...

स्पष्ट नीतिसहित अघि बढ्न सके कोरोनाकाललाई अवसरमा बदल्न सकिन्छः केशव स्थापित (भिडियोसहित)

८ भदौ, २०७७, काठमाडौं । बागमती प्रदेशसभाका सदस्य केशव स्थापित स्पष्ट नीति बनाएर अघि बढ्न सके विश्वभर महामारीका रुपमा फैलिएको कोरोना महामारीको चुनौतिलाई अवसरका रुपमा बदल्न सकिने बताउनु भएको छ । हिमालय टेलिभिजनको विशेष कुराकानीमा सरोजसिंह थापासँग बोल्दै प्रदेशसभा...

छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीतिका कारण सीमा समस्याः गृहमन्त्री थापा

२८ साउन, २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताउनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपस्थित हुनुभएका गृहमन्त्री थापाले छिमेकिहरुको अतिक्रमणकारी नीति र चिन्तनका...

आज मौद्रिक नीति सार्वजनिक गरिँदै

२ साउन, २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको आज बिहान बसेको बैठकले मौद्रिक नीति पारित गरे पछि सार्वजनिक गर्न लागिएको हो । कोरोना भाइरसको...