
आजको मौसमः तराईमा हुस्सु लाग्ने, काठमाडौंको तापक्रम पनि न्यून
१ पुस २०७७ काठमाडौं । पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण चिसो बढेको छ । हाल प्रदेश २, वाग्गमती प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केही भूभागहरुमा हुस्सु र...