ट्रक

धादिङको चरौँदीमा ट्रक र माइक्रो बस ठोक्किँदा दुई जनाको मृत्यु

१ फागुन २०७७ धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा...

धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते

१९ माघ २०७७ धादिङ । धादिङको सिम्लेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । चितवनबाट रड बोकेर काठमाडौंका लागि छुटेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६...

भारतको गुजरातमा ट्रकले किच्दा १३ जनाको मृत्यु

६ माघ २०७७ गुजरात । भारतको गुजरातमा ट्रकले किच्दा १३ जनाको मृत्यु भएको छ । गुजरातस्थित सुरत शहरको कोसाम्बामा फुटपाथमा सुतिरहेका १८ जनालाई ट्रकले किच्दा १३ जनाको मृत्यु भएको हो । मृतक सबै मजदूर रहेको र उनीहरु राजस्थान निवासी...

गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

१२ पुस, २०७७ गुल्मी । गुल्मीमा गएराती ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर– १३ भगारी बस्ने २६ वर्षका टोपबहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको मृत्यु भएको जिल्ला...

कलंकीमा ट्रकले आठ वटा सवारी साधनलाई दियो ठक्कर एक जनाको मृत्यु, ६ जना घाइते

२६ मंसिर, २०७७ काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नागढुंगाबाट कलंकीतिर आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक...

ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

२२ मंसिर, २०७७ बैतडी । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक...

कलंकीमा ट्रकले पार्किङमा राखेको ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

२७ कात्तिक, २०७७ काठमाडौं । काठमाडौंको कलंकीमा आज बिहान पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख...

ट्रकको ठक्करबाट देउखुरीमा तीन जनाको मृत्यु

२६ कात्तिक, २०७७ दाङ । दाङमा ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको...

गुल्मीमा पहिरोले मालबाहक ट्रक बगायो

३० साउन, २०७७ गुल्मी । गुल्मीमा पहिरोसहितको बाढीले मालवाहक ट्रक बगाएको छ । लु १ ख ७४०६ नम्बरको ट्रक बुटवलदेखि बाग्लुङको हटियातर्फ जाँदै गर्दा जिल्लाको सत्यवती गाउँपालिका–६ को डहरे ठाडो खोलामा पहिरोसहितको बाढीले करिब २० मिटर बगाएको जिल्ला प्रहरी...

हेटौंडामा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु, एक जना घाइते

२९ साउन, २०७७ हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्के भन्ने स्थानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत आज ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर...