ज्यान

एउटा यस्तो संयोग जसले मातृशिशुको ज्यान र पैसा जोगायो

१० फागुन २०७७ कर्णाली । ‘ढुङ्गा खोज्दा देवता मिल्यो’ भने झैँ खत्याड गाउँपालिका–१० मुगु निवासी २९ वर्षीया निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जुर्‍यो । प्रसव सुत्केरी व्यथाले च्यापेपछि तीन दिनअघि हवाईजहाजबाट नेपालगञ्ज जान उहाँ बाजुराको कोल्टी विमानस्थल पुग्नुभयो...

कुकुरको पराक्रमः एउटा गर्भवती कुकुरले यसरी चार जनाको ज्यान बचायो

७ मंसिर, २०७७, मस्को । रुसमा एउटा भवनमा आगलागी भएपछि एउटा कुकुरले गरेको चमत्कारका कारण चार जना बाँच्न सफल भएका छन् । रुसको लेनिनग्राद भन्ने स्थानको एउटा सानो अस्पतालमा आगलागी भएपछि उक्त कुकुरले भवनभित्र पसेर इमर्जेन्सी अलार्म बजाएको थियो...

यो साता सङ्क्रमणका कारण विदेशमा ज्यान गुमाउनेको न्यून

३२ साउन, २०७७, लण्डन । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय...

बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ११ पुग्यो, तीन जना बेपत्ता

६ साउन, २०७७ काठमाडौं । बाढी पहिरोमा परेर पछिल्लो पटक देशका विभिन्न स्थानमा ११ जनाको मृत्यु भएको छ । धादिङ, तनहुँ, काठमाडौं, दार्चुला र तेह्रथुममा मानवीय क्षति भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्वर ६ गल्याङमा गएराती पहिराले...

बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या चार पुग्यो

५ साउन, काठमाडौं । बाढी पहिरोमा परेर पछिल्लो पटक काठमाडौं, दार्चुला र तेह्रथुममा चार जनाको मृत्यु भएको छ । दार्चुलाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उहाँकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला...