Main News
जंक फुडको सौखिन हुनुहुन्छ, यस्ता खानाले लेला ज्यान (भिडियो रिपोर्टसहित)
२०७९ चैत १४ गते १८:१५
१४ चैत २०७९ काठमाडौं । बजारमा जंकफुड प्रशस्तै पाइन्छ । घरको खानेकुरा भन्दा पनि प्याकेटका र बाहिरका खानेकुरामा हाम्रो रुचि पनि बढ्दो छ ।
कतिपयले बाध्यतावश पनि प्याकेटका खानेकुरा वा जंकफुड खाइरहेका छन् भने कतिपयलाई जंक फुड खाने बानी नै बसिसकेको छ । जंक फुड खानेको संख्या बढ्दै जाँदा क्यान्सरको जोखिम पनि बढिरहेको छ ।
प्रतिक्रिया