जीवन

नागरिकको जीवन रक्षा गर्न हरसम्भव प्रयास गर्न मातहतका निकायलाई प्रधानमन्त्रीको निर्देशन

२ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसंभव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र सीसीएमसीको आज सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक...

अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवन रक्षामा लागौंः सांसद थापा

३१ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिने भएकाले अब जनताको जीवन रक्षामा ध्यान दिन नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आग्रह गर्नुभएको छ । उहाँले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएसँगै अन्य...

नागरिकको जीवन रक्षा गर्न अन्तरिम आदेश

२८ वैशाख २०७८ काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको...

नागरिकको जीवन रक्षाका लागि सरकारले सबै उपाय अपाउँछः मन्त्री पौडेल (भिडियो रिपोर्टसहित)

१३ वैशाख २०७८ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षाका लागि सरकारले सबै उपाय अपनाएर काम गर्ने बताउनुभएको छ । काठमाडौंमा भएको कार्यक्रममा मन्त्री पौडेलले नागरिकको जीवन र जिविकाको रक्षा प्राथमिकताको विषय बनेको बताउनुभयो । यसमा...

अमेरिकामा अब कोरोनाविरुद्धको खोप लगाएकाहरु सामान्य जीवनमा फर्कन सक्ने

२५ फागुन २०७७ न्युयोर्क । अमेरिकामा अब कोरोनाविरुद्धको खोप लगाइसकेका व्यक्ति सामान्य जनजीवनमा फर्कन सक्ने भएका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरू केही सामान्य जनजीवनमा फर्कन सक्ने बताएको हो ।...

मृत्युको मुखमा पुगेकी सुत्केरीले नयाँ जीवन पाइन्

२ फागुन २०७७ म्याग्दी । माघ २९ गते बिहीबार राति ९ः२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङकी मनकुमारी विजश्वकर्माको समयमै साल निस्किएन । चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्किनुका साथै उनलाई...

प्रचण्डले भने–ओलीले भ्रम नपाले हुन्छ, चिहानबाट कंकालहरु उठेर परिवर्तन रोक्न खोज्नेमाथि धावा बोल्नेछन् (भिडियो रिपोर्टसहित)

१ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी विकासतर्फ लैजाने ऐतिहासिक पहलकदमीमाथि प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताउनुभएको छ । युद्धलाई शान्तिमा रुपान्तरण गरेका छौ ।...

तराईका किशोरीहरुको जीवन उज्यालो बनाउँदै संवाद कार्यक्रम (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ पर्सा । तराईका जिल्लामा बालविवाह र दाइजो प्रथाले समाजमा गहिरो गरी जरा गाडेको छ । सानैमा विवाह हुँदा कति किशोरीले बीचमै विद्यालय छाड्नु परेको छ । कतिपय अभिभावकको आयस्रोत नहुँदा चाहेर पनि छोराछोरीलाई पढाउन पाएका छैनन्...

‘पानी, सिमसार र जीवन’ नाराका साथ सिमसार दिवस मनाइँदै

२० माघ २०७७ काठमाडौं । प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘पानी, सिमसार र जीवन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको सिमसार दिवसको राष्ट्रिय कार्यक्रम वन तथा वातावरण...

शुक्लाफाँटा निकुञ्ज आरक्ष पीडितको व्यवस्थापन अझै हुन सकेन, दुई दशकदेखि कष्ठकर जीवन विताउन बाध्य (भिडियोसहित)

२० पुस, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको किनारामा बस्तै आएका आरक्ष पीडितको व्यवस्थापन भएको छैन । जसले गर्दा आरक्षण पीडितले अहिले पनि जोखिमपूर्ण र कष्टपूर्ण रुपमा जीवनयापन गर्नु परिरहेको छ । २०५८ सालमा शुक्लाफाँटा आरक्ष विस्तार गर्ने...