जसपा

अख्तियारको छापामा विरोध गरेर जग हँसाईमा जसपा (भिडियो रिपोर्टसहित)

१९ असोज २०७८ काठमाडौं । भ्रष्टाचार नियन्त्रण तथा आर्थिक सुशासन कायम गर्न भन्दै जनलोकपाल आयोग गठन गरेको प्रदेश २ सरकार आफैं भ्रष्टाचार मुद्दामा मुछिएको छ । गत भदौ २२ मा जनलोकपाल गठन गरेको प्रदेश २ का सरकार प्रमुख लालबाबु...

जानकारी नदिई छापा मारेको भन्दै जसपा अख्तियारविरुद्ध आन्दोलित (भिडियो रिपोर्टसहित)

१७ असोज २०७८ काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल आन्दोलित भएको छ । अख्तियारले छापा मारेकै विषयमा आन्दोलनमै उत्रेर जसपाले आफूलाई प्रचलित नियम कानुन भन्दा माथि भएको देखाउन खोजेको...

एमाले र जसपाका जनप्रतिनिधिलाई नयाँ पार्टी छनोटका लागि दिएको समय आज सकिँदै

२२ भदौ २०७८ काठमाडौं । निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टी (जसपा)का प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि दिएको समय आज सकिँदैछ । नयाँ पार्टी रोज्ने जनप्रतिनिधिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा आज कार्यालय...

प्रदेश २ मा जसपाका १० जना सांसदले रोजे लोसपा

१६ भदौ २०७८ धनुषा । जनता समाजवादी पार्टी (जसपा)का १० प्रदेश सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल र पूर्वमन्त्री एवं लोसपाका कार्यकारिणी सदस्य उमाशंकर...

एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न आयोगले दियो समयसीमा

१३ भदौ २०७८ काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ । निर्वाचन आयोगका पदाधिकारीको आज बसेको बैठकले नयाँ दल रोज्ने...

आयोगले एमाले र जसपासँग मिल्दो नाम दर्ता नगर्ने, नयाँ नाम ल्याउन आग्रह गर्ने तयारी

४ भदौ २०७८ काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले समाजवादी र जनता समाजवादी लोकतान्त्रिकको निवेदन दर्ता नगर्ने भएको छ । सर्वोच्च अदालतले गत फागुन २३ गते कुनै दलसँग मिल्दोजुल्दो नाम, चुनाव चिन्ह र झण्डा प्रस्ताव...

एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ताका लागि कानूनी अड्चन खुल्यो

४ भदौ २०७८ काठमाडौं । एमाले र जसपाबाट छुट्टिएका दुई पार्टी निर्वाचन आयोगमा दर्ताका लागि कानूनी अड्चन खुलेको छ । राष्ट्रपतिले बुधबार राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेअनुसार नियमावली संशोधन नहुँदा नयाँ दल दर्ताको प्रकृया अघि...

अध्यादेश आएसँगै जसपा पनि विभाजित, जसपा लोकतान्त्रिक निर्वाचन आयोगमा दर्ता (भिडियो रिपोर्टसहित)

२ भदौ २०७८ काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश आएलगत्तै आज जनता समाजवादी पार्टी पनि फुटेको छ । उपेन्द्र यादवले आधिकारिकता पाएपछि दलविहीन अवस्थामा पुगेको महन्थ ठाकुर पक्षले पनि निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको छ । जसपाबाट...

फुट्यो जसपा, ठाकुर समूहद्वारा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन (भिडियो रिपोर्टसहित)

२ भदौ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी...

जसपाको महन्थ ठाकुर समूह नयाँ पार्टी बनाउन निर्वाचन आयोग जाँदै

२ भदौ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट छुट्टिएको समूहले नयाँ पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिने भएको छ । महन्थ ठाकुर समूहले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) राख्ने निर्णय गरेको छ ।...