Main News

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

हिमालय टिभी
२०७९ चैत ८ गते ९:११
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

८ चैत २०७९ काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकले उपनिर्वाचन सम्बन्धी छलफल गर्ने बताइएको छ ।

उपनिर्वाचनका लागि आजबाट दल दर्ता शुरु वैशाख १० गते हुने बारा, चितवन र तनहुँको उपनिर्वाचनार्थ आजबाट दल दर्ता शुरु हुँदैछ ।

आजबाट निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । चितवन–२, बारा–२ र तनहुँ–१ मा वैशाख १० गते उपनिर्वाचन हुदैँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *