Main News
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
२०७९ चैत २ गते ९:१६
२ चैत २०७९ काठमाडौं । आज जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । आजको बैठकमा समानुपातिक सांसदबारे निर्णय गर्ने बताइएको छ ।
जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभातर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहनुभएको छ ।
प्रतिक्रिया