चिकित्सक

स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूत हुने गरी सात दिनभित्र अध्यादेश ल्याउन चिकित्सक संघको माग

१६ जेठ २०७८ काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने गरी ७ दिनभित्र अध्यादेश ल्याउन सरकारसँग माग गरेको छ । भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएको तथा विगतमा पनि यस्तो घटना बारम्बार दोहोरिएको...

चिकित्सक भन्छन् : हामीलाई घोषणा गरेको भत्ता खोइ ?

१६ जेठ २०७८ जाजरकोट । सरकार आफैँले घोषण गरेको तलबभत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकित्सकले गुनासो गरेका छन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्सकहरूले कोरोना सङ्क्रमितको कुनै पनि उपचार र सेवा नगर्ने चेतावनीसमेत दिएका छन् । कोरोना सङ्क्रमितको...

स्थानीय तहमा चिकित्सकसहितका कोरोना अस्पताल

१३ जेठ २०७८ बागलुङ । बागलुङ जिल्लामा कोरोना सङ्क्रमण बढ्दो छ । कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले सीमित स्रोत र साधनका बीच यथाशक्य काम गर्दै आएका छन् । यद्यपि नागरिकमा सचेतनामा कमी र लापरवाही हुँदा दूरदराजका गाउँहरु...

सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव

९ जेठ २०७८ काठमाडौं । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम...

कोरोना महामारी भयावह बन्ने भएकाले निषेधाज्ञा पालना गर्न चिकित्सकको सुझाव (भिडियो रिपोर्टसहित)

४ जेठ २०७८ धनगढी । कञ्चनपुरमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । यो बीचमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा ५ हजार पैदल यात्री र ९ हजार सवारी साधनलाई कारबाही गरिएको छ । निषेधाज्ञा पालन नगरे स्थिति नियन्त्रणबाहिर जाने भन्ने...

सरकारको लापरवाहीका कारण धेरैले ज्यान गुमाउनु परेको चिकित्सक दासको आरोप (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका चिकित्सक एवं कोभिड व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले सरकारको लापरवाहीका कारण धेरै नेपालीले ज्याज गुमाउनु परेको बताउनु भएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै डा दासले अक्सिजन सिलिण्डरमा...

चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित

२५ वैशाख २०७८ चितवन । जिल्लमा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ...

चिकित्सक भन्छन्- ‘यसकारण बिरामी बचाउन सकिँदैन’ (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कोरोनाका अधिकांश संक्रमित उपचारका लागि निकै ढिलो गरी पुग्दा समस्या भएको छ । विभिन्न प्रकारका खोप लगाई अन्तिम अवस्थामा मात्रै कोरोना परीक्षण गराउन आउँदा अक्सिजनको मात्र घटेकाले बिरामी बचाउन नसकिने चिकित्सकले...

कर्णाली स्वास्थ्य विज्ञानबाट उपचार गर्न भेरी अस्पताल जाँदै चिकित्सक

१९ वैशाख २०७८ खलंगा । नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा...

चिकित्सक संघले भन्यो–संक्रमितको उपचारमा सरकार दायित्वबाट पन्छन पाउँदैन

१८ वैशाख २०७८ काठमाडौं । नेपाल चिकित्सक संघले पनि संक्रमितका लागि अस्पतालमा शैया उपलव्ध गराउन नसक्ने सरकारी भनाइप्रति विरोध जनाएको छ । संघले आज विज्ञप्ति निकालेर सरकारी सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महामारीमा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएको...