
बालबालिकालाई विद्यालय नपठाउन अभिभावकसँग पेडियाट्रिक सोसाइटीको आग्रह
५ वैशाख २०७८ काठमाडौं । बाल चिकित्सकहरूको संस्था नेपाल पेडियाट्रिक सोसाइटीले स्वास्थ्यका मापदण्ड पूरा भएको अवस्थामा मात्रै बालबालिकालाई विद्यालय पठाउन अभिभावकलाई अनुरोध गरेको छ । सोसाइटीले कोभिड–नाइन्टिनको संक्रमणबाट बालबालिकालाई बचाउन पाँचबुँदे अपिल जारी गर्दै यस्तो अपिल गरेको हो ।...