चाडपर्व

चाडपर्वबाट बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने राष्ट्रपतिको विश्वास

१५ पुस २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । यस चाडले इष्टमित्र तथा आफन्तबीच...

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

९ कात्तिक, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गर्नुभएको छ । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी...

यस्तो छ बाँके प्रहरीको चाडपर्व विशेष सुरक्षा योजना

५ कात्तिक, २०७७ काठमाडौं । चाडपर्वका बेला हुने भिडभाडका कारण कोरोना संक्रमणका साथै लुटपाट, चोरी, डकैती, झै झगडाका घटनाहरु हुन नदिन बाँके प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना अघि सारेको छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नेपालगन्जको जमुनाहा नाकामा प्रहरीको...

कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा लागू

३० असोज, २०७७ कञ्चनपुर । चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी...

चाडपर्व लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना तयार

२७ असोज, २०७७ काठमाडौं । नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा चाडबाडका समयमा हुने दुर्घटना न्यूनीकरण गर्न र...

नजिकिए नेपालीका महत्वपूर्ण चाडपर्व, कस्तो छ सुरक्षा तयारी ? (भिडियोसहित)

२३ असोज, २०७७ काठमाडौं । कोरोना कहरबीच चाडबाड शुरु भएका छन् । नजिँकिँदै गरेको दशैंलाई लक्षित गरेर शहरमा बसेका मानिस थातथलो फर्किने क्रम शुरु भएको छ भने बजारमा पनि किनेमल गर्ने भिडभाड देखिन थालेको छ । चाडपर्वमा हुने सम्भावित...

नजिकिए चाडपर्व, शुरु भयो बजार अनुमगन

९ असोज, २०७७ काठमाडौं । सरकारले दशैं लगायतका चाड पर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी विशेष बजार अनुगमन सुरु गरेको हो...

चाडपर्वका लागि सरकारले तोक्यो मापदण्डः के–के गर्न पाइन्न ? के पाइन्छ ?

२३ साउन, २०७७ काठमाडौं । जात्रा तथा चाडबाडको सिजन सुरु भएसँगै सरकारले कोभिड नाईन्टिनको संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड जारी गरेको छ । चाडबाड, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने विषय समेटेर सरकारले मापदण्ड ल्याएको हो । मापदण्ड अनुसार...