
गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु (भिडियो रिपोर्टसहित)
११ माघ २०७७ गुल्मी । गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । विवरण दर्ता गराएको झण्डै १९ महिनापछि राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र हस्तान्तरण गरेर...