गण्डकी प्रदेश

गण्डकी प्रदेशका थप एक जनाको कोरोनाका कारण मृत्यु, ११ जना नयाँ संक्रमित फेला

११ असार, कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुष रहेका छन् । ८ असारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयूमा भर्ना भएका...

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७२९ पुग्यो

१० असार, २०७७, कास्की । आज गण्डकी प्रदेशका ८ जिल्लाका ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज बाग्लुङमा ९, स्वाङ्जामा ७, नवलपुरमा ३, लम्जुङ र कास्कीमा पाँच पाँच, पर्वत, तनहुँ र गोरखामा एक एक जनामा संक्रमण देखिएको...

गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९३ पुग्यो

९ असार, २०७७ कास्की । गण्डकी प्रदेशमा पछिल्लो पटक ८ जिल्लामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । थपिएकामध्ये तनहुँमा सबैभन्दा धेरै १७ जना छन् । तनहुँको बन्दीपुरमा १०, आबुखैरेनी र भिमादमा तीन तीन र घिरिङमा एक...

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५४० पुगे

८ असार, २०७७, कास्की । गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । आज स्याङ्जामा १२ र नवलपुरमा ८ जना संक्रमित फेला परेका हुन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना पुरुष र २...

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२३ पुग्यो

७ असार, २०७७, कास्की । गण्डकी प्रदेशमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज दिउँसो १९ जना र बिहान १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका...

गण्डकी प्रदेशमा १६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५०४ पुग्यो

७ असार, २०७७ कास्की । आज गण्डकी प्रदेशका ४ जिल्लामा १६ जना कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ। यो सँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५ सय ४ पुगेको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय...

गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३८ पुग्यो

६ असार, २०७७, कास्की । गण्डकी प्रदेशका ७ जिल्लामा आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकीमा संक्रमित हुनेको संख्या ४ सय ३८ पुगेको छ । आज तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखा्मा...

गण्डकी प्रदेशमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३८० पुग्यो

५ असार, २०७७, कास्की । गण्डकी प्रदेशमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या ३ सय ८० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज दुई पटक विज्ञप्ति निकालेर एकपटक २४ र...

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४८ पुग्यो

५ असार, २०७७ कास्की । आज गण्डकी प्रदेशका ४ जिल्लामा २४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै गण्डकीमा संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । आज बाग्लुङमा १४, कास्कीमा ६, नवलपुर र स्याङ्जामा दुई दुई जनामा संक्रमण...

गण्डकी प्रदेशमा एकै दिन ७७ जना कोरोना संक्रमित फेला, हिमाली जिल्ला मनाङमा पनि संक्रमण

४ असार, २०७७, कास्की । गण्डकी प्रदेशमा आज ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हिमाली जिल्ला मनाङमा पहिलो पटक संक्रमण देखिएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान तीन पटक विज्ञप्ती निकालेर कोरोना संक्रमितको जानकारी दिएको छ ।...