खनाल

प्रतिनिधिसभा विघटन गरेर अस्थिरता सिर्जना गर्न खोजियो : नेता खनाल

१४ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै...

ओलीको प्रवृत्ति गोमन सर्पको जस्तै, नेकपा फुटेको छैनः खनाल

१० पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले नेकपा नफुटेको दाबी गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकको निर्णय तथा पार्टीका भावी कार्यक्रमको...

नेकपा नेता पाण्डेमाथि ओली समूहको दुर्व्यवहार, नेपाल र खनालले गरे निन्दा (भिडियोसहित)

६ मंसिर, २०७७ काठमाडौं । नेकपाका शीर्ष नेताले स्थानीय कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले गरेको दुर्व्यवहारको निन्दा गरेका छन् । नेकपाका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले छुट्टा छुट्टै विज्ञप्ति निकालेर पाण्डेमाथि भएको दुर्व्यवहारको छानबिन...

मदन पुरस्कार विजेता खनालको ८८ वर्षको उमेरमा निधन

१२ कात्तिक, २०७७ काठमाडौं । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको हिजो बेलुकी काठमाडौँ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिनुभएको छ...

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

२९ असोज, २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । एक्कासी रक्तचाप बढेपछि उहाँलाई हिजो साँझ धुम्रबराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो...

चिनियाँ राजदूत यान्छी र नेकपा नेता खनालबीच भेटवार्ता

२३ असार, २०७७ काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गर्नु भएको छ । भेटवार्ताका लागि राजदूत होउ बिहान खनाल निवास डल्लु पुग्नु भएको थियो । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट...