
राष्ट्रपति बाइडेनद्वारा कोरोनाविरुद्धको अभियानका लागि दश कार्यकारी आदेश जारी
९ माघ २०७७ वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको अभियानका लागि १० वटा कार्यकारी आदेश जारी गरेका छन् । राष्ट्रपति बाइडेनले कोरोना संक्रमणको रोकथामको प्रयासलाई प्रभावकारी बनाउन कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । संक्रमण कम गर्ने...