कोरोना

डब्लुएचओले दियो कोरोनाविरुद्धको अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान

४ फागुन २०७७ जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने...

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २४ लाख नाघ्यो

४ फागुन २०७७ काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २४ लाख नाघेको छ । वर्ल्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप ६ हजार ३ सय ८२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।...

१२२ जना कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

३ फागुन २०७७ काठमाडौं । नेपालमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७२८४० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ । कोरोना संक्रमणबाट नेपालमा थप १...

कोरोनाविरुद्धको खोपको दोस्रो डोज ८ देखि १२ हप्तामा लगाइने

३ फागुन २०७७ काठमाडौं । कोरोना विरुद्धको पहिलो खोप लगाएको आठ देखि १२ हप्ताभित्र दोस्रो खोप लगाइने भएको छ । खोप विज्ञ सल्लाहकार समितिले पहिलो खोप लगाएको आठदेखि १२ हप्ताभित्र बुस्टर डोजका लागि दोस्रो खोप लगाउने निर्णय गरेको हो...

नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि

२ फागुन २०७७ काठमाडौं । नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ३ हजार ५ सय १ जनाको पीसीआर परीक्षण गर्दा थप १ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

नेपालमा नयाँ प्रकारको कोरोना भाइरस समुदायस्तरमा फैलिँदै

२ फागुन २०७७ काठमाडौं । नेपालमा नयाँ प्रकार्को कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ । यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक...

नेपालमा कोरोना संक्रमितको संख्या घट्दो, आज ५७ जना थपिए

१ फागुन २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमतिको संख्या घट्दै गएको छ । झण्डै आठ महिना पछि आज संक्रमितको संख्या ५७ जनामा झरेको छ । यो संख्या गत जुलाई १२ पछिकै कम हो । पछिल्लो पटक १ हजार ९...

कोरोनाले बन्द लमजुङको काउलेपानी घरबास आजदेखि खुल्ने

१ फागुन २०७७ लमजुङ । कोभिडले प्रभावित बनेको करिब एघार महिनापछि पर्यटकका लागि यहाँका काउँलेपानी घरवास (होमस्टे) आजदेखि खुल्ला हुने भएको छ । समुन्द्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको यस बेँसीशहर नगरपालिका–३ काउँलेपानी घरवास (होमस्टे) सुरक्षा मापदण्ड...

१२७ जना कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु

३० माघ २०७७ काठमाडौं । नेपालमा थप १२७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पटक देशभर कुल १२७ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ७२ हजार ५५७ संक्रमित पुगेका छन् । नेपालमा...

हाल नेपालमा लगाइएको कोरोनाविरुद्धको खोप प्रभावकारीः डब्ल्यूएचओ

२९ माघ २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विशेषज्ञले नेपालमा हाल लगाइएको कोरोनाविरुद्ध खोपको प्रभावकारिता देखिएको भन्दै प्रयोग बढाउन सिफारिस गरेका छन्। एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको खोपको नकारात्मक असर (साइडइफेक्ट) को तुलनामा फाइदा बढी देखिएको भन्दै प्रयोग बढाउन...