कीर्तिमान

शेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान, किन बढ्यो लगानीकर्ताको आकर्षण ? (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ काठमाडौं । सेयर बजारमा दिनदिनै कीर्तिमान बनिरहेको छ । नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । यसले सेयर बजारमा लगानीकर्ताको उत्साह बढाएको छ । विगतमा सीमित ब्यक्ति मात्र शेयर कारोबारमा संलग्न हुने गरेपनि अनलाइन प्रणालीले...

एक्लै आन्ध्र महासागर तरेर २१ वर्षे युवतीले बनाइन् यस्तो कीर्तिमान

१० फागुन २०७७ काठमाडौं । बेलायतकी ज्यास्मिन ह्यारिसन डुंगा चलाएर आन्ध्र महासागर तर्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् । उनले स्पेनबाट शुरु गरेको एकल डुंगा यात्रा शनिबार क्यारेवियन देश एन्टिगुवा पुगेर सम्पन्न गरिन् । स्पेनदेखि एन्टिगुवाको ४,८०० किलोमिटर उनले...

नेप्से हालसम्मकै उच्च विन्दुमा, बजार पूँजीकरण ३४ खर्ब

२५ माघ २०७७ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । उच्च अङ्कले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४८.७४ विन्दुले बढेर दुई...

माउन्ट केटुमा नेपालका १० जना पर्वतारोहीले बनाए कीर्तिमान

३ माघ २०७७ काठमाडौं । नेपालका १० जना पर्वतारोहीले विश्वकै दोस्रो उच्च शिखर माउन्ट केटुको हिउँदयाममा आरोहण गरेर कीर्तिमान बनाएका छन् । पाकिस्तानस्थित केटु हिमालमा हिउँदयाममा अहिलेसम्म कुनै पनि आरोही पुग्न सकेका थिएनन् । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये...

एउटै क्लबका लागि ६४४ गोल गरेर मेस्सीले तोडे पेलेको कीर्तिमान

८ पुस २०७७ काठमाडौं । अर्जेन्टिनाका फूटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गरेर नयाँ कीर्तिमान बनाएका छन् । यसका साथै उनी कुनै क्लबका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी मात्र बनेनन् सबैभन्दा बढी गोल गर्ने खेलाडीमा पेलेभन्दा...

शेयर बजारमा कीर्तिमान, नेप्से ७५ अंकले बढेर अहिलेसम्मकै उच्च १९ सय ६८ विन्दुमा

१४ मंसिर, २०७७ काठमाडौं । बढ्दो क्रममा रहेको शेयर बजारले आज अर्को कीर्तिमान कायम गरेको छ । शेयर बजार परिसूचक नेप्से ७५ अंकले बढेर १९ सय ६८ विन्दुमा पुगेको दिन आज ९ अर्ब २२ करोड रुपैयाँको शेयर किनबेच भएको...

शेयर कारोबारमा अर्को कीर्तिमान

७ मंसिर, २०७७ काठमाडौं । बढ्दो क्रममा रहेको शेयर बजारमा आज कारोबार रकमले अर्को कीर्तिमान बनाएको छ । गत बिहीबार ६ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा आज त्यो भन्दा ७६ करोड धेरैको शेयर किनेबेच भएको छ...

महिला हाफ म्याराथनमा जेपचेयर्चरको नयाँ कीर्तिमान कायम

२ कात्तिक, २०७७ काठमाडौं । आफ्नै कीर्तिमान भंग गर्दै केन्याली धाविका पेरेस जेपचेयर्चरले महिला हाफ म्याराथनमा विश्व कीर्तिमान बनाएकी छिन् । पोल्याण्डमा सम्पन्न विश्व हाफ म्याराथन च्याम्पियनसिपमा निर्धारित दुरी १ घण्टा ५ मिनेट १६ सेकेन्डमा पुरा गर्दै पेरेसले कीर्तिमान...

युगान्डाका धावक चेप्टेगेईले बनाए नयाँ विश्व कीर्तिमान

३१ साउन, २०७७ काठमाडौं । युगान्डाका धावक जोसुवा चेप्टेगेईले पाँच हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । फ्रान्सको मोनाकोमा भएको डाइमण्ड लीगमा जोसुवाले १२ मिनेट ३५ दशमलव ३६ सेकेन्डमा निर्धारित पाँच हजार मिटरको दूरी पूरा गर्दै आफ्नो...

सुनको भाउमा फेरि नयाँ कीर्तिमान, ७ सय बढेर तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार

१३ साउन, २०७७ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज प्रतितोला ७ सय रुपैयाँले बढेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको हो । सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा...