
जग्गा कित्ताकाटमा सर्वोच्च अदालतले लगायो रोक
२३ मंसिर, २०७७ काठमाडौं । जग्गाको कित्ताकाट खोल्ने सरकरको निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्च अदालतले सरकारको निर्णय गैर कानूनी भएको ठहर गर्दै रोक लगाएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डाक्टर मनोजकुमार शर्माको इजलासले भूमि...