कार

नेपालमा फिप्थ जेनेरेसन होन्डा सिटी कारको विक्री शुरु

५ माघ २०७७ काठमाडौं । विश्वप्रशिद्ध अटोमोबाइल कम्पनी होन्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले फिप्थ जेनेरेसन होन्डा सिटी कारको विक्री थालेको छ । कम्पनीले आजदेखि होन्डा सिटी कार नेपालभरी विक्री खुल्ला गरेको हो । स्याकार ट्रेडिङले सिटीको...

कारले ठक्कर दिँदा पाटे बाघको मृत्यु

१८ पुस २०७७, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा कारको ठक्करबाट एउटा पाटे बाघ मरेको छ । हेटौंडाबाट सर्लाहीका लागि छुटेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको बाघलाई आज बिहान ठक्कर दिएको...

कार दुर्घटनामा एक जनाको मृत्यु, तीन जनाघाइते

२१ मंसिर, २०७७ भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज बिहान १२ः४५ बजे कौशलटारको...

बर्दियामा कार र टिपर ठोक्किदा दुई जनाको मृत्यु, तीन जना घाइते

१८ मंसिर, २०७७, बर्दिया । बर्दियाको मधुबन नगरपालिकामा आज दिउँसो कार र टिपर ठोक्किदा २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ बेलौलीका २५ वर्षीय सुरेन्द्र गोडीया र...

अफगानिस्तानमा भएको कार बम विष्फोटमा ३१ जना सुरक्षाकर्मी मारिए

१५ मंसिर, २०७७ काबुल । अफगानिस्तानको एक सैन्य शिविरमा भएको कार बम विष्फोटमा ३१ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। अफगानिस्तानको पूर्वी क्षेत्रको गजनी प्रान्तमा सैन्य शिविरमा गराइएको एउटा कार बम आक्रमणमा ३१ जना सुरक्षाकर्मीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका...

रुपन्देहीमा भएको कार दुर्घटनामा तीन जनाको मृत्यु, एक जना घाइते

२४ साउन, २०७७, रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते भएका छन । हुलाकी सडक खण्डमा परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नम्बरको कार छिपागडमा अनियन्त्रित भई...