कञ्चनपुर

कञ्चनपुरको वेदकोट नगरपालिकामा १० बेडको कोभिड अस्पताल बन्दै (भिडियो रिपोर्टसहित)

९ जेठ २०७८ कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकाले १० बेडको कोभिड अस्पताल बनाउन थालेको छ । नगरपालिकाले शिव आधारभूत विद्यालयको भवनमा कोभिड अस्पताल बनाउन थालेको हो । यो अस्पताल तीन चार दिनभित्रै सञ्चालन हुने नगरपालिकाको दाबी छ । नगरपालिकाले...

कञ्चनपुरमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

२८ वैशाख २०७८ महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा अहिले सङक्रमणको...

कोरोनाको सङ्क्रमणबाट कञ्चनपुरमा तीन र ताप्लेजुङमा एक जनाको मृत्यु

१८ वैशाख २०७८ काठमाडौं । कोराना भाइरस संक्रमणबाट कञ्चनपुरमा तीन जना र ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ । कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक...

कोरोना संक्रमणबाट कञ्चनपुरमा दुई जनाको मृत्यु

१४ वैशाख २०७८ महेन्ख्रनगर । कोरोना भाइरस सङ्क्रमणबाट हिजो कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–४ का ६० वर्षीय पुरुष र सोही नगरपालिका–१५ का ७० वर्षीय पुरुष रहेको छ । उपचारका क्रममा हिजो...

एन्टिजेन किट अभावमा कञ्चनपुरमा कोरोना परीक्षण प्रभावित (भिडियो रिपोर्टसहित)

४ वैशाख २०७८ कञ्चनपुर । कञ्चनपुरमा एन्टिजेन किट अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको छ । गड्डाचौकी नाका हुँदै दैनिक हजारौ नेपाली स्वदेश फर्किए पनि किट नहुँदा थोरैको मात्र एन्टिजेन्ट परीक्षण भइरहेको छ । सीमामा सामान्य तापक्रम नापेर नै...

कञ्चनपुरमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

२५ चैत २०७७ कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो...

कालोपत्रे गरेको दुई महिना नबित्दै यसरी भत्कियो कञ्चनपुरको सडक (भिडियो रिपोर्टसहित)

१५ चैत २०७७ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ नौलाखेतमा बनेको सडक दुई महिना पनि नपुग्दै भत्किन थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटबाट बनेको सडक भत्किन थालेपछि स्थानीय बासिन्दा चिन्तित छन् ।...

कञ्चनपुरमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा ६० करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । भिमदत्त नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्र बनाउनका लागी ठाउँ हेरीसकेको छ । केन्द्रमा एक...

कञ्चनपुरमा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै निषेधाज्ञा जारी

११ चैत २०७७ काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारतबाट फर्केकाहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेपछि उच्च सतर्कता अपनाउन थालिएको छ । पछिल्लो २ दिनमा कैलाली र कञ्चनपुरका गरी तीन जना भारतबाट फर्केकाहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।...

कञ्चनपुरको प्यारा ताल वर्षौंदेखि भारतीयको कब्जामा, आफ्नै भूमिमा जान नेपालीलाई रोक (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ कञ्चनपुर । नेपालको धेरै भूभाग भारतले अतिक्रमण गरेको छ । त्यस्तै अतिक्रमणमा परेको एउटा ठाउँ हो कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ बीचफाँटाको प्यारा ताल । कुनै बेला कञ्चनपुर प्रशासनले माछा मार्न ठेक्का लगाउने गरेको प्यारा...