एडीबी

विद्युत ग्रीड आधुनिकीकरणका लागि एडीबीले १८ अर्ब ऋण दिने

१५ पुस २०७७ काठमाडौं । एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकीकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्नेसम्बन्धी सम्झौता भएको छ । आज अर्थमन्त्रालयमा भएको कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंक नेपालका कार्यालय...

गौतमबुद्ध विमानस्थल निर्माणमा एडीबीले १७ अबै ऋण सहयोग दिने

८ पुस २०७७ काठमाडौं । एसियाली विकास बैंकले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माणका लागि साढे १७ अर्ब रुपैयाँ ऋण दिने भएको छ । बैंक र अर्थ मन्त्रालय बीच ऋण सहयोग बारे सम्झौता भएको हो । यो रकम...

विमानस्थलको क्षमता बढाउन एडीबीको १७ अर्ब ७० करोड ऋण सहयोग

५ मंसिर, २०७७ काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । नेपाललाई उक्त रकम सहुलियत ऋणस्वरुप प्रदान गर्न आज स्वीकृति...

यो वर्ष नेपालको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

३० भदौ, २०७७ काठमाडौं । एशियाली विकास बैंक एडीबीले सन २०२० मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । आगामी वर्ष यो प्रतिशत अझ घट्ने उसको अनुमान छ । एडीबीले एसियन डेभलपमेन्ट आउटलुक...

धनगढीमा अत्याधुनिक सडक निर्माण गर्न एडीबीसँग ऋण सम्झौता

२९ असार, २०७७ काठमाडौं । एसियाली विकास बैंकको ऋण सहयोगमा धनगढीमा अत्याधुनिक सडक निर्माणका लागि सम्झौता भएको छ । क्षेत्रीय शहरी विकास आयोजना र निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिबीच २ वर्षभित्र धनगढीका छुट्टाछुट्टै सात वटा सडक निर्माणका लागि सम्झौता...

नेपालको यो वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

४ असार, २०७७ काठमाडौं । एशियाली विकास बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । बैंकले एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै यसअघि आफैंले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर घटाएको हो ।...

महामारीसँग जुध्न नेपाललाई एडीबीको ऋण सहयोग

१९ जेठ, २०७७ काठमाडौं । एशियाली विकास बैंकले कोरोना महामारीसँग जुध्न नेपाललाई २ सय ५० मिलियन डलर अर्थात ३० अर्ब रुपैयाँ ऋण दिने भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ सचिव शिशिर ढुंगाना र एशियाली विकास बैंकका कन्ट्रि...